आयुष्मानलाई प्रियंकाको मुटुभरिको माया।

आयुष्मानलाई प्रियंकाको मुटुभरिको माया।

Himalaya Online

@Ehimalaya Online

२०७७ भदौ १७ गते बुधबार ०४:५४

नेपाली चर्चित नायिका हुन् प्रिंयका कार्की । उनले आयुष्मान देशराज जोशीसँग गतवर्ष लगन काठाेँ कसिन् । यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए । बिहेपछि प्रियंका आयुष्मानका साथ रमाएकी छिन् । यो जोडीलाई फ्यानले...

नेपाली चर्चित नायिका हुन् प्रिंयका कार्की । उनले आयुष्मान देशराज जोशीसँग गतवर्ष लगन काठाेँ कसिन् ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए । बिहेपछि प्रियंका आयुष्मानका साथ रमाएकी छिन् । यो जोडीलाई फ्यानले सुहाएको बताउने गरेका छन् ।

 

 

 

प्रकाशित मिति २०७७ भदौ १७ गते बुधबार ०४:५४
Comments