सन्ध्या बुढा अर्थात् ‘काउली बुढिको’ ग्लामर्स अन्दाज हेरौ ९ तस्बिरमा ।

सन्ध्या बुढा अर्थात्  ‘काउली बुढिको’ ग्लामर्स अन्दाज हेरौ ९ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ भदौ ९ गते बुधबार ११:५५

नेपाल आइडल सिजन २ बाट चर्चामा आएकी हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले दर्शक माझ निकै प्रख्यात छिन्। उक्त रियालिटी शोको टप २० बाटै बाहिरिए पनि उनी दर्शक माझ भने आफ्नो छाप छाड्न सफल भइन्। ...

नेपाल आइडल सिजन २ बाट चर्चामा आएकी हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले दर्शक माझ निकै प्रख्यात छिन्। उक्त रियालिटी शोको टप २० बाटै बाहिरिए पनि उनी दर्शक माझ भने आफ्नो छाप छाड्न सफल भइन्।

सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ अर्थात् सन्ध्या चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन्। उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन्।

उनको इन्स्टाग्राममा १३ हजार भन्दा धेरै फलोअर्स रहेका छन् । कमेडी गर्दै सबैलाई हसाउने हास्य कलाकार ‘काउली बुढी’ को भूमिकामा दर्शकले निकै रुचाइएकी सन्ध्या वास्ताविक जीवनमा भने निकै सुन्दर ग्लामर्स छिन हालैमा उनले इन्स्टामा केही तस्बिरहरु सेयर गरेकी छिन् जो निकै बोल्ड रहेको छ हेरौ तस्बिरमा ।

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ११:५५
Comments