दिन गन्दै श्रीमानसँग रमाउदै प्रियंका कार्की (फोटोफिचर)

दिन गन्दै श्रीमानसँग रमाउदै प्रियंका कार्की (फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ साउन २९ गते शुक्रबार ०७:०८

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले गर्भअवस्थामा छिन् । उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताई नै रहेको छ । धेरै फोटो हालेको त्यो पनि गर्भवती अवस्थामा भनेर धेरैले उनको...

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले गर्भअवस्थामा छिन् । उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताई नै रहेको छ । धेरै फोटो हालेको त्यो पनि गर्भवती अवस्थामा भनेर धेरैले उनको ट्रोल समेत बनाउँदै आएका छन् ।

तर यी सबै कुराका बाबजुद पनि उनी आफ्नो मस्तीमा तल्लीन नै रहेकी छिन् । श्रीमान् तथा अभिनेता आयुषमान देशराजले बेबी सावर गरिदिएको त्यस लगत्तै उनले आफ्नो साथीहरु संग रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेपछि सामाजिक संजालम निकै तात्न पुग्यो ।

ए लफ्ट होटललाई धन्यवाद दिँदै उनले आफ्ना साथीहरु संग मस्ती गरिरहेको तस्वीर अपलोड गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् मेरा फेब केटीहरुसंग सधै एउटा समय । उनका यी तस्बिरले निकै चर्चा पायो भने एउट छुट्टै बहस पनि श्रृजना गर्यो ।

यसै क्रममा उनको पछिल्लो तस्बिरले पनि निकै चर्चा पाएको छ । यो पटक भने उनको तस्बिर श्रीमानको इन्स्टाबाट सार्वजनिक भएको छ । जहा उनिहरू एकअर्कासँग रमाएको देख्न सकिन्छ, त्यस्तै दहिचिउरा कार्यक्रममा धेरै आ,लोचना पछि उनले सारीमा देखिएकी थिइन जुन उनलाई निकै सुन्दर देखीएको थियो ।

प्रकाशित मिति २०७८ साउन २९ गते शुक्रबार ०७:०८
Comments