ग,र्भ वस्थामा स्विमिङ्ग पुलमा साथीहरुसँग रमाउदै प्रियंका हेरौ १० तस्बिरमा ..

ग,र्भ वस्थामा स्विमिङ्ग पुलमा साथीहरुसँग रमाउदै  प्रियंका हेरौ १० तस्बिरमा ..

Himalaya Online

@Ehimalaya Online

२०७८ साउन ५ गते मङ्गलबार ०९:०३

अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्ने कुरा सार्वजनिक गरेपछी उनको चर्चा निकै चुलिएको छ । सामाजिक संजालमा निकै एक्टिभ रहने नायिका प्रियंका कार्की आफ्ना बेबि बम्पको अनौठो अनौठो तस्बिरले चर्चामा रहेकी छिन् । ...

अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्ने कुरा सार्वजनिक गरेपछी उनको चर्चा निकै चुलिएको छ । सामाजिक संजालमा निकै एक्टिभ रहने नायिका प्रियंका कार्की आफ्ना बेबि बम्पको अनौठो अनौठो तस्बिरले चर्चामा रहेकी छिन् ।

प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने केहि फरक पारेको छैन । र उनी ग,र्भ वस्थामा रमाइरहेकी छिन्,

केही दिन अगाडि मात्र उनले बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । त्यस्तै हालैमा, प्रियंकाले सन्तानलाई जन्म दिने समय नजिकिदै गर्दा स्विमिङ पूलमा रमाएका तस्वीरहरु उनले सार्वजनिक गरेकी छिन् ।

स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको यो तस्वीरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन्, भने केहीले भने ग,र्भ वती भएको समयमा ग,र्भ वस्थाको अनुभुति गरेको बताए। हेरौ उनले सर्बजनिक गरेक केही हालको तस्बिरहरू..

प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार ०९:०३
Comments