२० के जि तौल घटाएपछी चर्चामा नायिका रेखा थापा। (फोटोफिचर)

२० के जि तौल घटाएपछी चर्चामा नायिका रेखा थापा। (फोटोफिचर)

Himalaya Online

@Ehimalaya Online

२०७८ साउन ४ गते सोमबार ११:१६

नेपाली चर्चित नायिका तथा निर्माता हुन् रेखा थापा । उनि सामाजिक संजालमा पनि प्राय सक्रिय रहन्छिन् । यतिबेला उनकाे फिट्नेशकाे चर्चा भइरहेकाे छ । केहि मोटाएकी रेखा पछिल्लो समय भने...

नेपाली चर्चित नायिका तथा निर्माता हुन् रेखा थापा । उनि सामाजिक संजालमा पनि प्राय सक्रिय रहन्छिन् । यतिबेला उनकाे फिट्नेशकाे चर्चा भइरहेकाे छ ।

केहि मोटाएकी रेखा पछिल्लो समय भने फिट शरिर बनाएकी छन् । मानिसहरुलाई शरिरको तौल घटाउन निकै समय लाग्छ । कतिपय त ताैल कम गर्ने क्रममा अझ ताैल बढ्ने गर्छ । मानिसहरु शरिरलाई फिट राख्न बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् ।

यस्तै, अभिनेता लगायत अभिनेत्रीहरु पनि शरिरलाई फिट बनाउन मिहेनत गरिरहेका हुन्छन् । रेखा थापाले पनि केही महिनादेखीको निरन्तर मेहनतबाट आफ्नो मोटो शरिरलाई निकै फिट बनाएकी छन् ।

उनले खानपिन र व्यायममा ध्यान नदिदा शरिरमोटो हुँदै गयो । तर अहिले उनले आफ्नो मोटो शरिर घटाएकी छिन् । रेखाले अघिल्लो लक-डाउनको अवधि ४ महिनामै आफ्नो २० किलोे तौल घटाएकी हुन् । हेरौ थप तस्बिरमा..

प्रकाशित मिति २०७८ साउन ४ गते सोमबार ११:१६
Comments