जिम गरि फर्किदा ट्रोल बनिन् मलाईका ट्रोलर भन्छन “पुरै कपडा त लगाएर हिड।”

जिम गरि फर्किदा ट्रोल बनिन् मलाईका ट्रोलर भन्छन “पुरै कपडा त लगाएर हिड।”

Himalaya Online

@Ehimalaya Online

२०७८ असार २६ गते शनिवार ०२:५६

मलाइका अरोड़ा प्राय जसो उनको फिटनेसको बारेमा चर्चामा रहिछिन्, उनको पोसाकका कारण उनी अक्सर ट्रोल भइ रहन्छिन । यस पटक पनि मलाइका जिम आउटफिटको लागि सोशल मीडियामा धेरै ट्रोल भइरहेकी छिन् । जब मलाइका जिम बाहिर गरिरहेको देखिन्छ । जिम...

मलाइका अरोड़ा प्राय जसो उनको फिटनेसको बारेमा चर्चामा रहिछिन्, उनको पोसाकका कारण उनी अक्सर ट्रोल भइ रहन्छिन । यस पटक पनि मलाइका जिम आउटफिटको लागि सोशल मीडियामा धेरै ट्रोल भइरहेकी छिन् । जब मलाइका जिम बाहिर गरिरहेको देखिन्छ । जिम भित्र जाँदा मलाइकाले स्पोर्ट्स ब्रा मा ज्याकेट लगाएकि थिइन ।

जिमबाट निक्लिदै गर्दा मलाइकाको यो भिडियो फोटोग्राफर विरलले आफ्नो इन्स्टाग्राममा साझेदारी गरेका छन्। यसमा मलाइका जिम गरे पछि बाहिर आउँछिन्। मलाइकाको कपडा देखेर, मानिसहरूले विभिन्न टिप्पणीहरू गरेका छन । ट्रोल गर्दै भन्छन, ‘कोहिले त लुगा दिनुहोस् यार।’ अर्को प्रयोगकर्ताले ट्रोल गर्दै भन्छन “तेति पनि के लगाको?”

प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०२:५६
Comments