विश्वको कान्छी अर्बपती काइली जेनरको बोल्ड फोटोशुटको चौतर्फी चर्चा हेरौ १२ तस्बिरमा ।

विश्वको कान्छी अर्बपती काइली जेनरको बोल्ड फोटोशुटको चौतर्फी चर्चा हेरौ १२ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ जेठ २४ गते सोमबार १२:०५

हलिउड अभिनेत्री काइली जेनर बोल्ड तस्विरका कारणले प्रायः चर्चामा रहने गर्दछिन् । उनी हरेक दिन फ्यानहरुका लागि हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानहरुले प्रेम समेत बर्षाउने गर्दछन् । हालै पनि उनले आफ्नो बोल्ड तस्बिर...

हलिउड अभिनेत्री काइली जेनर बोल्ड तस्विरका कारणले प्रायः चर्चामा रहने गर्दछिन् । उनी हरेक दिन फ्यानहरुका लागि हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानहरुले प्रेम समेत बर्षाउने गर्दछन् ।
हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन् । उनको हरेक लुक्स सामाजिक संजालमा निकै भाइरल हुने गर्दछ ।                                                                                                        तस्बिरमा जेनर ट्रान्सपेरेन्सी स्किनफिट ड्रेसमा देखिएकी छन् । जसमाथि उनले कोट समेत लगाएकी छन् ।                       

           यो लुक्समा जेनरले सोफामा बसेर समेत निकै ह,ट पोजमा तस्बिर खिचाएकी छन् । यो तस्बिरमा उनी निकै ह,ट र आकर्षक देखिएकी छन् । कामको कुरा गर्ने हो भने जेनर पछिल्लो समय २०२० मा ‘फादर सोल्डर सन’मा देखिएकी थिइन् । आउनुहोस हेरौ पछिल्लो समयमा दर्शकहरुले अत्यधिक रुचाएका काइलीका केही सुन्दर तस्बिरहरु..

प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार १२:०५
Comments