“अप्रील, मेइ मै प्रेग्नेन्ट हुन्छ भन्ने छैन अलि पहिलेबाट नै ट्राई गर्दै जाउन” प्रियंका कार्की

“अप्रील, मेइ मै प्रेग्नेन्ट हुन्छ भन्ने छैन अलि पहिलेबाट नै ट्राई गर्दै जाउन” प्रियंका कार्की

Himalaya Online

@Ehimalaya Online

२०७८ जेठ ११ गते मङ्गलबार ०४:२९

नेपाली सिने जगतकि चर्चित अभिनेत्री मध्य एक हुन प्रीयंका कार्की केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती भएको विषयमा चर्चा चलिरहेको छ । अब प्रियंका गर्भवती भएको कुरा सामाजिक संजालमा छरपस्ट छ । नायिका प्रियंका कार्की बेलावखतमा...

नेपाली सिने जगतकि चर्चित अभिनेत्री मध्य एक हुन प्रीयंका कार्की केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती भएको विषयमा चर्चा चलिरहेको छ । अब प्रियंका गर्भवती भएको कुरा सामाजिक संजालमा छरपस्ट छ । नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् ।

उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।

उनको एउटा फोटो जस्मा उनले जुस खाइरहेको छिन भने नाभीमा पनि स्ट्र राखेर जुस राखेकी छिन् । जुन फोटो सामाजिक सञ्जालमा खुब भाइरल भएको थियो । कतिपयले गालि गरेका थिए भने कतिपयले भने उनको उक्त तस्बिर लाई ट्रोल पनि गरेका थिए ।


जे होस् उनले गर्भावस्थाको मजा लिइरहेकी छन् । फेरि त्यस्तै अर्को अभिव्यक्तिका कारण समाजिक संजालमा उनी चर्चामा आएकी छिन जुन यस प्रकार छन हेरौ भिडियोमा ..

@jyotiaryal93

Priyanka karki 💜💜💜#foryou #ktm #fyp #tiktoknepal 🇳🇵🇳🇵🙏🙏

♬ original sound – Jyoti Aryal

प्रकाशित मिति २०७८ जेठ ११ गते मङ्गलबार ०४:२९
Comments