चलचित्रबाट भन्दा पनि फिट्नेस बडि र सुन्दर मुहारको कारण चर्चामा मुना गौचन हेरौ १४ तस्बिरमा ।

चलचित्रबाट भन्दा पनि फिट्नेस बडि र सुन्दर मुहारको कारण चर्चामा मुना गौचन  हेरौ १४ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ जेठ ३ गते सोमबार ०३:०९

मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थालेकि उनले दर्शकको भने राम्रो साथ पाउन सकिनन् । दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको भने निकै चर्चा भयो । ...

मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थालेकि उनले दर्शकको भने राम्रो साथ पाउन सकिनन् । दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको भने निकै चर्चा भयो ।

चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन् । विभिन्न र्याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन् ।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि निकै धेरै मात्रामा छन । हामिले उनको केही सुन्दर तस्बिर प्रस्तुत गर्दैछौ जुन उनले इन्स्टामा सार्वजनिक गरेकी छन्।

प्रकाशित मिति २०७८ जेठ ३ गते सोमबार ०३:०९
Comments