नायिका सन्ध्या केसीको सुन्दर मुहार र बोल्ड फिगर देख्दा जोकोहि पनि हुन्छन् भुत्तुक्कै हेरौ १३ तस्बिरमा ।

नायिका सन्ध्या केसीको सुन्दर मुहार र बोल्ड फिगर देख्दा जोकोहि पनि हुन्छन् भुत्तुक्कै हेरौ १३ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख ३१ गते शुक्रबार ०३:११

मोडलिङ तथा भिजे हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो । चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा...

मोडलिङ तथा भिजे हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् । तर फिल्म सोचे जस्तो हुन सकेन । पछिल्लो समय भने उनको फिल्मभन्दा पनि सुन्दरता र फिगरको निकै चर्चा हुने गर्छ ।

सन्ध्याले सामाजिक सञ्जालम आफूलाई खुबै अपडेट राख्छिन् । जहाँ उनले निकै सुन्दर तस्बिर शेयर गर्छिन् जहाँ उनका फ्यानले खुलेर तारिफ गर्छन् ।

उनको सुन्दरता र फिगरले धेरैलाइ मोहित पारेको छ । उनको सुन्दरतामा मोहत हुने धेरै छन् । हेरौँ उनको सामाजिक संजालबाट लिएका केहि तस्वीर ।

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०३:११
Comments