“प्रियंकासामु घुँडा टेकेर मनको कुरा भने, तर विवाहको प्रस्ताव भने गरेको थिइन ।” निक जोनस

“प्रियंकासामु घुँडा टेकेर मनको कुरा भने, तर विवाहको प्रस्ताव भने गरेको थिइन ।” निक जोनस

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख ३१ गते शुक्रबार ०२:३४

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनसको विवाह तीन बर्ष पूरा भएको छ, तर तिन बर्ष पछि पनि यी दुई बीचको रोमान्टिक बानी र माया अक्सर चर्चामा रहन्छ। निक र प्रियंकाको प्रेम कथा धेरै चाखलाग्दो छ। ...

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनसको विवाह तीन बर्ष पूरा भएको छ, तर तिन बर्ष पछि पनि यी दुई बीचको रोमान्टिक बानी र माया अक्सर चर्चामा रहन्छ। निक र प्रियंकाको प्रेम कथा धेरै चाखलाग्दो छ।

भनिन्छ कि निकले पहिलो पटक प्रियंकालाई देख्दा मन पराएका थिए। निकले आफुले पनि स्वीकारे कि उनी पहिलो नजरमा प्रियंकासँग प्रेममा परे। तर अब सिंगरले आफ्नो प्रेम कहानी सम्बन्धित अर्को ठूलो रोचक प्रकट गरेका छन ।

निकले एक अन्तर्वार्ताको बेला भनेका थिए कि जब उनले पहिलो पल्ट प्रियंकालाई भेटे, उनले प्रींयकालाई प्रस्ताव गरेका थिए, यद्यपि यो औपचारिक विवाहको प्रस्ताव भने थिएन, केवल निकले प्रियंकालाई उनको कुरैकुरामा आफ्नो मनको कुरा भने।

जीक्यू पत्रिकालाई दिएको अन्तर्वार्तामा निकले खुलाए कि उनी प्रियंकासामु आफ्ना भावनाहरू व्यक्त गर्न घुँडा टेकेका थिए। तर पहिलो पटकमै उसले आफ्नो मनको कुरा गरे, तर यो विवाहको प्रस्ताव थिएन, यो केवल एउटा भावना हो।

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०२:३४
Comments