नेपालकि भान्जी अर्थात गोबिन्दाकी छोरी छिन यति बोल्ड एन्ड ब्युटिफुल हेरौ १२ तस्बिरमा ।

नेपालकि भान्जी अर्थात गोबिन्दाकी छोरी छिन यति बोल्ड एन्ड ब्युटिफुल हेरौ १२ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख २७ गते सोमबार ०७:०१

बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रेजी’ हालै सार्वजनिक भयो । सर्ट मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्लामरस फोटोहरु भाइरल भएका छन् । ...

बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रेजी’ हालै सार्वजनिक भयो । सर्ट मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्लामरस फोटोहरु भाइरल भएका छन् ।

सर्ट मुभीमा टीनाको कामबारे धेरैले प्रशंसा गरेका छन् । उनको कामले चर्चा पाएसंगै टिनाका पिता गोविन्दा आफु गौरवान्वित भएको बताएका छन् । गोविन्दाका अनुसार छोरी टीनालाई दर्शकले दिएको प्रेमले आफुलाई निकै खुसी मिलेको बताएका छन् ।

टीनाले पूर्णिमा लामछानेद्वारा निर्देशित फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको छ । यहिबीच उनको केहि बोल्ड फोटोहरु भाइरल बनेको थियो । यस्ता छन् उनको भाइरल फोटोहरु

प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार ०७:०१
Comments