थोरै समयमा नै निकै चर्चा कमाउन सफल गायिका एलिना चौहान आहा! हेरौं ११ तस्विरमा ।

थोरै समयमा नै निकै चर्चा कमाउन सफल गायिका एलिना चौहान आहा!  हेरौं  ११ तस्विरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख २२ गते बुधबार ०१:०२

छोटो समयमा नै निकै चर्चामा आएकी साह्रै राम्री अनि मिठो स्वर भएकी गायिका एलिना चौहानको जन्म झापाको बिर्तामोडमा भएको हो । उनले आफ्नो सम्पूर्ण बाल्यकाल आफ्नो परिवारसँगै झापामै बिताइन्।मध्यवर्गीय...

छोटो समयमा नै निकै चर्चामा आएकी साह्रै राम्री अनि मिठो स्वर भएकी गायिका एलिना चौहानको जन्म झापाको बिर्तामोडमा भएको हो ।

उनले आफ्नो सम्पूर्ण बाल्यकाल आफ्नो परिवारसँगै झापामै बिताइन्।मध्यवर्गीय परिवार जन्मिेकी एलिनाका बुबा भने उनी सानै छदा विदेश गएका हुन् , भने अहिले पनि विदेशमै काम गदैं आएका छन् ।

उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिदै आएकी छिन् हाल उनी झापामा बीएमा अध्ययनरत छिन् ।सानै देखि गीत गाउन मनपराउने एलिना कभर गीतबाट चर्चामा आएकी हुन् ।

उनी तिम्रो मायाले बाँधेर राख भन्ने कभर गीतबाट नेपाली सांगितक फाँटमा उदाएकी हुन् ।

हाल उनी निकै व्यस्त गायिका मध्येमा पदर्छिन् । गायिका एलिना चौहानले एक कार्यक्रममा आफ् जति हिट भएपनि आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पालन रहर छ भन्दै भावुक भएकी थिइन् ।
हेरौ उनको केही सुन्दर तस्विरहरु:

प्रकाशित मिति २०७८ बैशाख २२ गते बुधबार ०१:०२
Comments