अभिनय र सुन्दरताकि खानी रियाशा दहाल, हेरौ उनको सुन्दरता११ तस्बिरमा ।

अभिनय र सुन्दरताकि खानी रियाशा दहाल,  हेरौ उनको सुन्दरता११ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख १६ गते बिहिबार १०:२६

निकै कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएर यतिबेला सर्वाधिक चर्चामा आएकी मोडल तथा कलाकार हुन् रियाशा दाहाल । उनले अभिनय गरेका म्यूजिक भिडियोहरुलाई...

निकै कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएर यतिबेला सर्वाधिक चर्चामा आएकी मोडल तथा कलाकार हुन् रियाशा दाहाल ।

उनले अभिनय गरेका म्यूजिक भिडियोहरुलाई दर्शकहरुले एकदमै माया दिइरहेका छन् । न दिउन पनि कसरी उनको अभिनय र सुन्दरताले सबैलाई लोभ्याएको छ ।

राम्रीमा एकदमै राम्री र अभिनयमा पनि धेरै प्रतिभा भएकी रियाशालाई अहिले निर्माण पक्षहरु उनलाई म्यूजिक भिडियोमा अभिनय गराउन ओइरिएका छन् ।


उनले धेरै म्यूजिक भिडियोहरुमा चर्चित नायक पल शाहको साथमा अभिनय गरेकी छिन् । दर्शकहरुले पल र रियाशाको जोडीलाई एकदमै मन पराएर ‘परी जोडी’ नाम दिएका छन् । रियाशाको अभिनय आगामी म्यूजिक भिडियोमा पल शाहसँगै रहेको छ । पल र रियाशा एक काठे लोक दोहोरी गीतमा बेहुला बेहुलीको रुपमा प्रस्तुत भएका थिए । हेरौ थप केही तस्बिर जो रियाशालाई निकै क्युट एन्ड सुन्दर तस्बिरहरु

प्रकाशित मिति २०७८ बैशाख १६ गते बिहिबार १०:२६
Comments