४२ बर्षको उमेर मा १० बर्ष कान्छा संग बिबाह गरेकी बलिउडकी रंगीता गर्ल अर्थात उर्मिला माडोंडकरको देखियो २० बर्षे युवतिलाइ मा,त खुवाउने जवानि।हेरौ यि (तस्बिरमा)

४२ बर्षको उमेर मा १० बर्ष कान्छा संग बिबाह  गरेकी  बलिउडकी रंगीता गर्ल अर्थात उर्मिला माडोंडकरको  देखियो २० बर्षे  युवतिलाइ मा,त खुवाउने जवानि।हेरौ यि (तस्बिरमा)

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख १५ गते बुधबार ०६:१९

: सामान्यतया हाम्रो नेपाली समाजमा २० देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गरिन्छ। सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गर्छन्। तर कलाकारहरुको जीवनमा विवाहले ढिलो मात्र ठाउँ पाउने गरेको देख्न सकिन्छ। नेपाली चलचित्र क्षेत्रमा...

: सामान्यतया हाम्रो नेपाली समाजमा २० देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गरिन्छ। सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गर्छन्। तर कलाकारहरुको जीवनमा विवाहले ढिलो मात्र ठाउँ पाउने गरेको देख्न सकिन्छ। नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ। यस्तै ढिला विवाह गर्ने अभिनेत्री मध्य यी नायिका पनि एक हुन।


बलिउडीकी रंगीता गर्ल अर्थात उर्मिला माडोंडकरले पनि ४२ वर्षको उमेरमा कश्मीरी व्यवसायी तथा मोडल मोहसिन अख्तर मीरसंग विवाह गरेकी थिइन । मोहसिन उर्मिलाभन्दा १० वर्षले कान्छा छन्।

उर्मिला मातोंडकर आफ्नो बो,ल्ड फोटोहरु सामाजिक सन्जालमा सेयर गरेर आजभोली निकै चर्चा मा आउने गरेकी छिन फोटोको बारेमा कुरा गर्दै उनले पहेलो रङको से,क्सि ड्रेस लगाएको फोटोले अहिले सामाजिक सन्जाल तताएको छ। यस पोशाक संग, उनले कपाल पनि स्टाइलको बनाएकी छिन उनी धेरै राम्रो श्रृंगारमा सजिएको देख्दा भर्खर जवानी च,ढे जस्तो देखिन्छिन
उर्मिला मातोंडकरले १९९० मा कलयुग फिल्मबाट आफ्नो क्यारियर शुरू गरेको हुन उनको पहिलो फिल्म नरसिम्हा मा मुख्य अभिनेत्रीको भुमिका निभाएकी थिइन। जहाँ सनी देओल पनि देखा यश फिल्ममा संगै काम गरेका थिय। उनको पहिलो फिल्म हिट साबित भए संगै उर्मिला झनै चर्चित बनिन।

प्रकाशित मिति २०७८ बैशाख १५ गते बुधबार ०६:१९
Comments