अभिनेत्री प्रियंका चोपडा को ओपन पहिरनलाइ यिनका फ्यानहरुले ट्रो,ल गर्दै लुं,गीसँग तुलना गरेपछि…

अभिनेत्री प्रियंका चोपडा को ओपन पहिरनलाइ यिनका फ्यानहरुले ट्रो,ल गर्दै लुं,गीसँग तुलना गरेपछि…

Himalaya Online

@Ehimalaya Online

२०७८ बैशाख १३ गते सोमबार ११:३६

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर ट्रो,लको शिकार बनेकी छन् । आफैंले लगाएको पहिरनलाई लिएर प्रियंका ट्रो,लको शिकार बन्नुपरेको हो । उनले एक कार्यक्रमका लागि गिंगम ड्रेस लगाएकी थिइन् । पँहेलो र कालो कलरको ड्रेस निकै खु,ल्ला छ ।...

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर ट्रो,लको शिकार बनेकी छन् । आफैंले लगाएको पहिरनलाई लिएर प्रियंका ट्रो,लको शिकार बन्नुपरेको हो । उनले एक कार्यक्रमका लागि गिंगम ड्रेस लगाएकी थिइन् । पँहेलो र कालो कलरको ड्रेस निकै खु,ल्ला छ । प्रियंका यस पहिरनमा निकै खुलेकी छन्।

उनले लगाएको यसै पहिरनलाई लिएर उनका फ्यानहरूबाटै उनी ट्रो,ल बनेकी हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको कपडालाई लुं,गीसँग तुलना गरेका छन्।


दर्शक लाई फिटिक्कै मन परेन

नायिका यो ड्रेसमा एकदमै खुलेकी देखिन्थिन। र आफुलाइ यो ड्रेसमा एकदमै फिट देखीएको अनुभूति भएको थियो । के गर्नु प्रियंका का फ्यानहरुलाइ यो ड्रेस मन परेन ड्रे,सको ट्रो,ल भन्न थाले क हो यो लुं,गी हो।

प्रकाशित मिति २०७८ बैशाख १३ गते सोमबार ११:३६
Comments