नायिका प्रियंका चोपडाले आ,क्रोश व्यक्त गरेकी छिन् ।”महिलाहरुको लागी केही गर्न सकेनौ।”

नायिका प्रियंका चोपडाले आ,क्रोश व्यक्त गरेकी छिन् ।”महिलाहरुको लागी केही गर्न सकेनौ।”

Himalaya Online

@Ehimalaya Online

२०७७ असोज १९ गते सोमबार ०६:२५

भारतमा दैनिक भैरहेको बला,त्कारको घटनामा नायिका प्रियंका चोपडाले आ,क्रोश व्यक्त गरेकी छिन् । उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि ग्याङ्ग रे,प भएको थियो । नायिका चोपडाले सामाजिक संजालमा लेखेकी...

भारतमा दैनिक भैरहेको बला,त्कारको घटनामा नायिका प्रियंका चोपडाले आ,क्रोश व्यक्त गरेकी छिन् ।

उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि ग्याङ्ग रे,प भएको थियो । नायिका चोपडाले सामाजिक संजालमा लेखेकी छिन्–‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ । हरेक बला,त्कार मात्र दोश्रो नम्बर होइन । यसको पछि सिंगो परिवार हुन्छ, जसलाई सधै डराएर वाच्नुपर्ने हुन्छ । हामी सबैले यो क्रु,रतापूर्ण घटनाका लागि ला,जले आफ्नो शिर झुकाउनु पर्दछ कि हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौ ।’                                                                                     नायिका चोपडाले हाथरसमा भएको सामुहिक बला,त्कारको घटनामा पनि आ,क्रोश व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्–‘यस्तो क्रु,र घटना बारम्बार किन ? सधै महिला, यूवतीहरुमाथि बला,त्कार भैरहन्छ । हामी यो सुनेर रुन्छौ, उनीहरु रुन्छन् तर पनि कसैले यो आवाज किन सुन्दैन । यति धेरै घृ,णा किन ? के बाबु–आमा छोरालाई गलत संकारमा हुर्काइरहेका छन् । अझै कति नि,र्भया ? अझै कति बर्ष ?’                                                                                            (यो खबर अनलाईनखबरमा छपीएको छ।)

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ०६:२५
Comments